• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

आइतबार सार्वजनिक बिदा

काठमाडौं । आइतबार सार्वजनिक बिदा हुने भएको छ ।

गृहमन्त्रालयले इदको अवसरमा आइतबार बिदा दिने निर्णय गरेकाे हाे । मुस्लिम आयोगले गृहमन्त्रालयलाई बिदाको लागि सिफारिस गरेको थियो ।