काठमाडौं महानगरपालिका

काठमाडौं महानगरद्वारा बाह्य विज्ञापनमा रोक

काठमाडौं । राजधानी सहरलाई कुरुप पार्ने गरी बाह्य विज्ञापन निषेध गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले आज सूचना जारी गरी अनुमति नलिई वा विज्ञापन गर्न अनुमति लिएको अवधि समाप्त भएपछि समेत निरन्तर होर्डिङ बोर्ड/डिजिटल

पुरा पढ्नुहोस
काठमाडौं महानगरपालिकाविरूद्ध फुटपाथ व्यवसायी आन्दोलित

काठमाडौं । काठमाडौं महानगरपालिकाविरूद्ध फुटपाथ व्यवसायी आन्दोलित भएका छन् । जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई हटाएको भन्दै महानगरपालिकाको कार्यालय घेराउ गर्दै आन्दोलनमा उत्रिएका हुन् । सडकपेटी तथा गल्लीहरुमा व्यापार

पुरा पढ्नुहोस
काठमाडौं महानगरपालिकाविरुद्ध फुटपाथ व्यवसायीले विहीबार प्रदर्शन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाविरुद्ध जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले आन्दोलन गर्ने भएको छ । महानगरपालिकाले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिइ हटाएको भन्दै बिहीबार काठमाडौंमा प्रदर्शन गर्ने भएको हो । संघका अनुसार प्रदर्शनका

पुरा पढ्नुहोस
अनाधिकृत संरचनामाथि महानगरले माछापोखरीमा चलायाे डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुस्थित माछापोखरी क्षेत्रको अनाधिकृत संरचनामाथि डोजर चलाएको छ । गुणस्तर विभागको कार्यालय पछाडि रहेको गुम्बा क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरालाई डोजरले भत्काउने काम गरिरहेको प्रहरीले बताएकाे हाे । महानगरभित्र

पुरा पढ्नुहोस
सेना, प्रहरी, कलेजसहितलाई बहाल कर तिर्न काठमाडौं महानगरको पत्राचार

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाली सेना, नेपाल प्रहरी, समाज कल्याण परिषद्सहितलाई बहाल कर तिर्न पत्राचार गरेको छ । महानगरको राजस्व विभागले बिहीबार नेपाली सेना, समाज कल्याण परिषद्, शंकरदेव क्याम्पस, आरआर क्याम्पस, नेपाल ल क्याम्पस, वीर

पुरा पढ्नुहोस
काठमाडौं महानगरले दियाे घर तथा भवनलाई नक्सा पास गर्न ९० दिनको समय

काठमाडाैं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र नक्सा पास नगरी बनाइएका घर तथा भवनको नक्सा पास ९० दिनभित्र गरिसक्न आग्रह गरेको छ । महानगरको शहरी व्यवस्थापन विभागले बिहीबार सार्वजनिक सूचना निकालेर सरकारी, संस्थागत, निजी वा जुनसुकै

पुरा पढ्नुहोस
मेयर बालेन साहकाे ‘मन छोएका’ ६ सन्दर्भ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले कार्यकाल १ सय दिन पुगेको अवसरमा आफूलाई मनमा छोएका केही सन्दर्भहरु भन्दै सार्वजनिक गरेका छन् । आइतबार बिहान उनले विभिन्न ६ बुँदाहरु सार्जनिक गरेका छन् । उनले १००

पुरा पढ्नुहोस
महानगरले बन्द गरायो त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ । वर्ल्ड ट्रेड सेन्टरले अनुमतिविना डिजिटल होर्डिङ बोर्ड राखेर विज्ञापन गरिरहेको पाइएपछि उक्त डिजिटल होर्डिङ बोर्ड बन्द गराइएको महानगरले जनाएको

पुरा पढ्नुहोस
सरकारी अस्पतालको सेवा भद्रगोल भएकाे गुनासाेसहित स्वास्थ्यमन्त्री भेट्न पुगे मेयर बालेन

काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङसँग भेटवार्ता गरेका छन् । महानगरपालिकाभित्र रहेका ठूला सरकारी अस्पतालमा सेवा प्रवाह राम्रो नभएको, फोहर व्यवस्थापन नभएको, शुल्क महँगो भएको लगायतका गुनासा आएको

पुरा पढ्नुहोस
फनपार्कलाई महानगरको २४ घन्टे अल्टिमेटम, कर नतिरे शिलबन्दी गरिदिने

काठमाडाैं । व्यवसाय सञ्चालन गरेर वर्षौंदेखि कर नतिरेको भन्दै काठमाडौं महानगरपालिकाले काठमाडौं फनपार्कलाई २४ घन्टे अल्टिमेटम दिँदै कर तिर्न निर्देशन दिएको छ । समाज कल्याण परिषद्‍को जग्गा भाडामा लिएर वर्षौंदेखि व्यवसाय गर्दै आएको फनपार्कले महानगरपालिकालाई

पुरा पढ्नुहोस