गगन थापा

गगन थापाले गरे आफू सरकारमा नजाने घाेषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले सरकारमा नजाने घोषणा गरेका छन् । बुधबार नेपाली कांग्रेस संसदीय दलको मतपरिणाम सार्वजनिक भएपछि महामन्त्री थापाले आफू सरकारमा नजाने र कांग्रेस नेतृत्वको सरकार बनाउन पहल गर्ने बताए

पुरा पढ्नुहोस
कांग्रेस संसदीय दलको नेतामा गगन थापा पराजित

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका महामन्त्री गगनकुमार थापा पराजित भएका छन् । बुधबार बिहान भएको मतदानमा शेरबहादुर देउवाले ६४ मत पाउँदा गगन थापाले २५ मत मात्र पाएका छन् । थापाले आफ्नै समूहका

पुरा पढ्नुहोस
८९ मत खस्यो कांग्रेस संसदीय दलको मतदानमा

काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा मतदान सकिएको छ । सिंहदरबार स्थित कांग्रेस दलको कार्यालयमा भएको मतदानमा ८९ मत खसेको छ । केही बेरपछि मत गणना सुरु हुने निर्वाचन समितिले जनाएको

पुरा पढ्नुहोस
प्रदीप पाैडेलले पनि गरे गगन थापालाई समर्थन

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा महामन्त्री गगन थापालाई युवा नेता प्रदीप पौडेलले पनि समर्थन गर्ने भएका छन् । पौडेल काठमाडौंस्थित बसेरा होटेलमा पुगेर थापालाई समर्थन जनाउँदै कांग्रेस संसदीय दलको कार्यालयमा पुगेका छन् । गएको

पुरा पढ्नुहोस
गगनको तगारो शेखर

काठमाडाैं । अन्ततः कांग्रेस महामन्त्री गगन थापाको राजनीतिक यात्राको बाधक डा. शेखर कोइराला बनेका छन् । संसदीय दलको नेता हुँदै प्रधानमन्त्री बन्ने थापाको अभियानमा कोइराला पर्खाल झैं उभिएपछि थापालाई समस्या भएको छ । कोइराला र

पुरा पढ्नुहोस
गगन-शेखर समूहबीच जुटेन सहमति, फेरि छलफल हुने

काठमाडौं । संसदीय दलको नेताको निर्वाचनमा साझा उम्मेदवार तय गर्ने विषयमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता शेखर कोइराला पक्षबीच अझै समझदारी जुटेको छैन । लाजिम्पाटस्थित होटल एम्बास्डरमा बिहान साढे ८ बजेदेखि बसेको बैठक

पुरा पढ्नुहोस
रेशम चौधरीलाई जेलबाट छुटाउने अध्यादेशप्रति गगन थापा र विश्वप्रकाश शर्माको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउने गरी सरकारले ल्याउन लागेको अध्यादेशको विरोध गरेका छन् । ‘पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय

पुरा पढ्नुहोस
गगनमाथि घेराबन्दी

काठमाडाैं । अहिले प्रधानमन्त्री बन्ने विषयलाई लिएर मुलुकको राजनीति ठ्याक्कै दुई भागमा विभाजित छ । एकातर्फ गगन थापा छन् भने बाँकी अर्कोतर्फ । थापाले निर्वाचनमा उम्मेदवारी मनोनयनसँगै प्रधानमन्त्रीको उम्मेदवारको रुपमा आफूलाई प्रस्तुत गरेपछि सम्पूर्ण राजनीतिक

पुरा पढ्नुहोस
छैठौं पटक प्रधानमन्त्री बन्ने देउवाको यात्रामा गगनले लगाउलान् त ‘ब्रेक’ ?

काठमाडाैं । निर्वाचनको परिणाम आउनेक्रमसंगै भावी सरकार र त्यसको नेतृत्वको बहससमेत प्रारम्भ भएको छ । अहिलेसम्मको परिणामअनुसार नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हुने र सरकारको नेतृत्व पनि कांग्रेसले नै गर्ने लगभग निश्चित छ । तर,

पुरा पढ्नुहोस
गठबन्धनले बहुमत प्राप्त गर्छ : गगन थापा (भिडिओसहित)

काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले गठबन्धनले बहुमत प्राप्त गर्ने कुरामा विश्वस्त रहेको बताएका छन् । थापाले देशभर मतगणना गर्न बाँकी नै रहेकाले अहिले नै पूर्वानुमान गर्ने स्थिति नरहेको बताए । काठमाडौं ४ बाट

पुरा पढ्नुहोस