• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

गठबन्धनले बहुमत प्राप्त गर्छ : गगन थापा (भिडिओसहित)

काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले गठबन्धनले बहुमत प्राप्त गर्ने कुरामा विश्वस्त रहेको बताएका छन् ।

थापाले देशभर मतगणना गर्न बाँकी नै रहेकाले अहिले नै पूर्वानुमान गर्ने स्थिति नरहेको बताए ।

काठमाडौं ४ बाट निर्वाचित बनेका थापाले विजयी र्‍यालीका क्रममा यस्तो प्रतिक्रिया दिएका हुन् ।

हेर्नुहाेस् भिडिओ :