बालेन शाह

बालुवाटार पुगेर बालेन शाहले भेटे प्रधानमन्त्री देउवा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेका छन् । बालेनले प्रधानमन्त्री निवास बालुवाटरामा पुगेर प्रधानमन्त्री देउवासँग भेटेका हुन् । भेटमा प्रधानमन्त्रीले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र

पुरा पढ्नुहोस
मेयर भएपछि बालेन शाहले भेटे प्रधानसेनापति

काठमाडाैं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् । मेयर भएपछि उनले पहिलो पटक प्रधानसेनापतिसँग भेट गरेका हुन् । मेयरको सपथ लिएर कार्यभार सम्हालेलगत्तै सैनिक मुख्यालय जंगीअड्डा

पुरा पढ्नुहोस
कार्यपालिकाका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने महानगर प्रमुख वालेनको पहिलो निर्णय

काठमाडौं । काठमाडाैं महानगरकाे सबै कार्यपालिकाका बैठकहरुको प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने महानगर प्रमुख वालेन्द्र साह ‘वालेन’ले पहिलो निर्णय गरेका छन् । महानगर प्रमुखकाे पदभार ग्रहणपश्चात् उनले यस्ताे निर्णय गरेका हुन् । काठमाडौं महानगरपालिकाको नगर कार्यपालिका

पुरा पढ्नुहोस
बालेन शाहले नेपाल भाषामा पनि लिए शपथ

काठमाडाैं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले नेपाल भाषामा पनि सपथ लिएका छन् । सोमबार आयोजित सपथ ग्रहण कार्यक्रममा शाहले नेपाल भाषामा सपथ ग्रहण गरेका छन् । काठमाडौं जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत

पुरा पढ्नुहोस
मेयरमा निर्वाचित भएपछि बालेनले भने- विजयभन्दा पनि कामकाे सुरुवात हाे

काठमाडाैं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिबद्धता गरेका छन् । मेयरमा निर्वाचित भएपछि सम्बोधन गर्दै शाहले भने,‘हामी सबै मिलेर अब काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर

पुरा पढ्नुहोस
शुक्रबार बिहान बालेनको विजय र्‍याली, यस्तो छ रुट

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवार बालेन साह निर्वाचित भएका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत महानगरको मतगणना बिहीबार राति सकिएको हो । महानगरको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल विजयी

पुरा पढ्नुहोस
भारी मतकासाथ बालेन बने काठमाडाैंका मेयर

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवार बालेन्द्र शाह उर्फ बालेनको जित भएकाे छ । बालेनले ६१,७६७ मत ल्याएर जित सुनिश्चित गरेका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले ३८,३४१ हजार मत ल्याएकी छन्

पुरा पढ्नुहोस
ऊबेलाकाे ‘स्याबास् बालेन स्याबास्’ (भिडिओसहित)

काठमाडाैं । ऊबेला सांगीतिक समूहका संगीतकर्मी नित्य डि कुँवरले बालेनलाई समर्थन र मेयर पदमा जितपश्चात् राम्रो काम गर्न अभिप्रेरित गर्न ‘स्याबास् बालेन स्याबास्’ नामको नयाँ गीत हालै सार्वजनिक गरेका छन् । युट्युब च्यानेल ऊबेला मार्फत्

पुरा पढ्नुहोस
बालेनकाे समर्थनमा विजयी जुलुसकाे तयारी, यस्ताे छ रुट

काठमाडौं । महानगरपालिकाको प्रमुखमा जितनजिक पुगेका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहका समर्थकहरुले विजय जुलुसको तयारी गरेका छन् । शाहको चुनावी अभियानमा सक्रिय गणेश कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत् विजयी जुलुस निकालिने तयारी गरिएको जानकारी दिएका छन् । उनले

पुरा पढ्नुहोस
काठमाडाैंकाे मतगणना अपडेट : बालेन साहकाे मत ६० हजार बढी

काठमाडौं । काठमाडौं महानगरपालिकाको पछिल्लाे मत परिणाम अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ६० हजार मत कटाएका छन् । उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले ६६ हजार मत कटाएकी छन् । कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंह र

पुरा पढ्नुहोस