रुस-युक्रेन द्वन्द्व

पश्चिमी युक्रेनमा रुसी आक्रमण जारी, २२ घाइते

किभ । रुसले युक्रेनी सहर चोरटकिभमा आक्रमण गर्दा कम्तीमा २२ घाइते भएका क्षेत्रीय गभर्नरले आइतबार जनाएका छन् । देशको पश्चिममा पर्ने क्षेत्रमा कम मात्र आक्रमण भएको जनाइएको छ । हिजो स्थानीय समयानुसार साँझ १९ः४६ मा चारवटा

पुरा पढ्नुहोस
रुसको कब्जामा रहेको युक्रेनको मारिओपोल सहरमा हैजा प्रकाेप

काठमाडाैं । युक्रेनी बन्दरगाह सहर मारिओपोलमा हैजा प्रकाेपको जोखिम देखिएको छ । रुसी सेनाको आक्रमणबाट ध्वस्त बनेको मारिओपोल गएको मे महिनामा रुसले कब्जा गरेको थियो । संयुक्त राष्ट्र सङ्घका अनुसार यो सहरमा धेरैजसो पूर्वाधार क्षतिग्रस्त

पुरा पढ्नुहोस
युक्रेनले भन्याे- दैनिक हाम्रा १०० सैनिक मारिइरहेका छन्

काठमाडाैं । युक्रेनले रुससँगको युद्धमा दिनदिनै १०० जना जति सैनिक मारिएको बिहीवार स्वीकार गरेको छ । युक्रेनका गृहमन्त्री ओलेक्सी रेज्निकोभले अप्ठ्यारा युद्धहरूमा दिनदिनै १०० सैनिक मारिएको र ५०० जना जति घाइते भएको बताएका हुन् । अग्रमोर्चामा

पुरा पढ्नुहोस
युक्रेनमाथि ठूलाे झट्का, पश्चिमा देशले दिएकाे हतियार रुसद्वारा नष्ट

काठमाडाैं । रुस र युक्रेनबीच युद्ध सुरु भएको तीन महिनाभन्दा बढी भइसकेको छ । याे अवधिमा रुसले युक्रेनको ठूलो भूभाग कब्जा गरेको छ । त्यस्तै धेरै महत्वपूर्ण सहरहरू पनि रुसी सेनाको नियन्त्रणमा आइसकेकाे छ । केही

पुरा पढ्नुहोस
अमेरिकाले युक्रेनलाई रुससम्म पुग्ने रकेट नदिने

अमेरिका । अमेरिकाले युक्रेनलाई रुससम्म पुग्ने रकेट नदिने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले यसबारे जानकारी दिएका हुन् । बाइडेन प्रशासनले अत्याधुनिक लामो दुरीको रकेट किभ पठाउने समाचार प्रकाशित भएपछि अमेरिकी राष्ट्रपतिले सो कुराको

पुरा पढ्नुहोस
खार्किभमा रुसले पुनः थाल्यो गोलीबारी, ८ जनाकाे मृत्यु

काठमाडाैं । युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा दुई हप्ताको शान्तिपछि बिहीवार रुसले भीषण गोलीबारी गरेको छ । त्यसमा परी आठजनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । युक्रेनका प्रहरी प्रमुखले दिएको जानकारी

पुरा पढ्नुहोस
युक्रेनमा पश्चिमी हतियारको ‘ठूलो’ ढुवानी नष्ट गरेको रुसको दाबी

किभ । मस्कोको सेनाले उत्तरपश्चिमी युक्रेनमा लामो दूरीका मिसाइलहरू सहित पश्चिमी-आपूर्ति गरिएका हतियारको ठूलो ढुवानी नष्ट गरेको रुसी रक्षा मन्त्रालयले शनिबार बताएको छ । संयुक्त राज्य अमेरिका र युरोपेली देशहरूबाट पठाइएका उच्च सटीक लामो दूरीका

पुरा पढ्नुहोस
युक्रेनको मारिओपल शहर कब्जा गरेको रुसकाे घोषणा

काठमाडौं । युक्रेनको मारिओपल शहरमा कब्जा गरेको रुसले घोषणा गरेको छ । युक्रेनको बन्दरगाह शहर मारिओपल कब्जा गर्न रुसी सेना निरन्तर लडिरहेको थियो । ५ सय ३१ युक्रेनी सैनिकले सो क्षेत्र छोडेपछि शहर र स्टिल

पुरा पढ्नुहोस
मारिओपोलको स्टिल कारखानामा फसेका सयौँ युक्रेनी लडाकुको उद्धार

किभ । युक्रेनले मारिओपोलको एजोभस्टाल स्टिल कारखानामा दुई महिनाभन्दा बढी समयदेखि फसेका आफ्ना सयौं लडाकुलाई बाहिर निकालेको पुष्टि गरेको छ । घाइते ५३ जना सैनिकलाई रुस समर्थित विद्रोहीको कब्जामा रहेको नोभोआजोभस्क सहरमा लगिएको युक्रेनी

पुरा पढ्नुहोस
पुटिन युक्रेनमा लामो युद्धको तयारीमा छन् : अमेरिकी गुप्तचर निकाय

न्युयोर्क । रुसले पूर्वी युक्रेनमा जित हासिल गरे पनि द्वन्द्व अन्त्य नहुने र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा लामो युद्धको तयारीमा रहेको अमेरिकी गुप्तचर निकायले चेतावनी दिएको छ । पूर्वी युक्रेनमा रुसले भीषण हमला

पुरा पढ्नुहोस