रूसी आक्रमणमा मारिए युक्रेनी धनाढ्य व्यापारी दम्पती

काठमाडाैं । रूसको मिसाइल आक्रमणमा परी युक्रेनका धनाढ्य व्यापारी र उनकी पत्नीको मृत्यु भएको छ । ७४ वर्षीय ओलेक्सी वादातुर्स्कीको र उनकी पत्नी रायसाको मृत्यु भएको बीबीसीले जनाएकाे हाे । युक्रेनी अधिकारीहरूका अनुसार दक्षिणी सहरी...

पूरा पढ्नुहाेस्
रुसी जहाजमा ड्रोन आक्रमण

मस्को । क्रिमियाको बन्दरगाहमा रुसी जहाजमा भएको ड्रोन आक्रमणमा पाँच जना घाइते भएका छन् । रुसले कब्जा गरेको सेबास्टोपोल सहरका मेयर मिखाइल रजभोजायेभले उक्त जानकारी दिएका हुन् । ‘आइतबार बिहान युक्रेनी राष्ट्रवादीहरूले रुसी जहाजमा हमला...

पूरा पढ्नुहाेस्
किभले ४० युक्रेनी युद्धबन्दीको हत्या गर्‍यो : रुस

मस्को । रुसको रक्षा मन्त्रालयले युक्रेनले पृथकतावादी नियन्त्रित क्षेत्रमा रहेको जेलमा शुक्रबार अमेरिकी निर्मित एचआइएमएआरएस रकेट प्रहार गर्दा ४० युक्रेनी युद्धबन्दी मारिएको र ७५ जना घाइते भएको दाबी गरेको छ । यसबारे स्वतन्त्र पुष्टि हुन...

पूरा पढ्नुहाेस्
रुस-युक्रेन युद्ध : खेरसन फिर्ता गर्न युक्रेनले थाल्यो आक्रामक कदम

किभ । रुसले कब्जा गरेको खेरसोन क्षेत्रलाई पुनः फिर्ता लिने युक्रेनको अभियानले ‘गति जम्मा गरिरहेको’ पश्चिमी सैन्य स्रोतहरूले बताएका छन् । युक्रेनी सेनाले अमेरिकाले आपूर्ति गरेको लामो दुरीका रकेटले प्रहार गरेपछि खेरसन सहरको एउटा प्रमुख...

पूरा पढ्नुहाेस्
सेप्टेम्बरसम्म दक्षिणी युक्रेन पुनः कब्जा गर्ने युक्रेनकाे दाबी

किभ । फेब्रुअरीको सुरुमा रुसी सेनाको हातमा परेको युक्रेनका दक्षिणी क्षेत्र खेरसनलाई सेप्टेम्बरसम्म किभको सेनाले पुनः कब्जा गर्ने युक्रेनका एक अधिकारीले दाबी गरेका छन् । ‘हामी भन्न सक्छौं कि खेरसन क्षेत्र निश्चित रूपमा सेप्टेम्बर सम्म...

पूरा पढ्नुहाेस्
युक्रेनसँग १० अर्ब डलर बराबरको अनाज बिक्रीमा : जेलेन्स्की

किभ । युक्रेन र रसियाले टर्की र राष्ट्रसंघसँग अनाजको निर्यातमा ऐतिहासिक सम्झौता गरेपछि, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनसँग १० अर्ब डलरको अनाज बिक्रीमा रहेको बताएका छन् । रुस–युक्रेन युद्धका कारण ब्ल्याक सीमा युक्रेनी खाद्यान्न निर्यात...

पूरा पढ्नुहाेस्
अमेरिकाले युक्रेनलाई गर्‍यो थप २७० मिलियन डलर सहयोग

किभ । संयुक्त राज्य अमेरिकाले युक्रेनलाई रुससँग लड्न थप २७० मिलियन डलरको सैन्य सहायता प्रदान गर्ने भएको छ । पछिल्लो सहयोग प्याकेजमा चार नयाँ हिमर्स प्रेसिजन रकेट प्रणाली पनि समावेश छ । प्याकेजको विवरणमा एम...

पूरा पढ्नुहाेस्
युक्रेन युद्धमा १५ हजार रुसी सेना मारिए

न्युयोर्क । रुसी हमलामा युक्रेनमा हालसम्म १५ हजार जनाको मृत्यु र ४५ हजार घाइते भएको संयुक्त राज्य अमेरिकाले अनुमान गरेको सीआईएका निर्देशक विलियम बर्नसले बताएका छन् । रुसी हमलामा किभले ठूलो क्षति सामना गरेको पनि...

पूरा पढ्नुहाेस्
रूसी सेना अब पूर्वी यूक्रेनमा ‘मात्र’ केन्द्रित नरहने विदेशमन्त्रीको भनाइ

रुस । यूक्रेनमा रुसको सैन्य लक्ष्य ‘केवल’ पूर्वमा मात्र केन्द्रित नरहने रूसले जनाएको छ । विदेशमन्त्री सर्गेई लाभरोभले भने, ‘पश्चिमी हतियारको आपूर्तिले क्रेमलिनको अपेक्षामा परिवर्तन आएको छ । लाभरोभले राज्य सञ्चालित एक सञ्चारमाध्यमलाई दिएको अन्तवार्तामा...

पूरा पढ्नुहाेस्
रुसी रकेट हमलामा बालबालिकासहित ३ युक्रेनीको मृत्यु

किभ । युक्रेनी सहर डिनिप्रोमा भएको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । आक्रमणमा कम्तीमा १५ जना घाइते भएका क्षेत्रीय गभर्नर भ्यालेन्टिन रेज्निचेन्कोले जानकारी दिए । मृत्यु हुनेमा बालबालिका पनि छन् । ‘रकेटहरू एक...

पूरा पढ्नुहाेस्