स्वास्थ्यमन्त्री

सरकारले एसिड आक्रमणमा परेकाको उपचार निःशुल्क गर्ने

काठमाडाैं । एसिड आक्रमणमा परेकाको उपचार निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै एसिड आक्रमणमा परेका व्यक्तिहरूले देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन सक्ने बताएको

पुरा पढ्नुहोस
फागुन १ देखि १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिइने

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले फागुन १ देखि १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिने बताएका छन् । शुक्रबार मन्त्रालयमा आयाेजित पत्रकार सम्मेलनमा उनले १८ वर्ष उमेर पुगेका सबै नागरिक र दोस्रो

पुरा पढ्नुहोस
स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

काठमाडाैं । स्वास्थ्यमन्त्री विरोध खतिवडाविरुद्ध एमाले निकट राष्ट्रिय युवासंघले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । संघका सहसंयोजक संजिब कुमार सुरज झाको हस्ताक्षरमा अख्तियारीमा उजुरी दिइएको हो । मन्त्री खतिवडाले २४ लाख डोज कोरोनाविरुद्धको खोप

पुरा पढ्नुहोस