कांग्रेस महाधिवेशन : यस्तो छ उम्मेदवारको अन्तिम नामावली (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएको छ ।

पछिल्लो नामावलीअनुसार सभापतिमा ५ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सभापतिमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको उम्मेदवारी परेको छ ।

उपसभापतिमा ७ जना, महामन्त्रीमा ६ जना र सहमहामन्त्रीमा १९ जना उम्मेदवार रहेका छन् ।

हेर्नुहोस् उम्मेदवारहरूको अन्तिम नामावली :

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१