काठमाडाैं । साेमबार सुनको मूल्य घटेको छ । आइतबारको तुलनामा साेमबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ घटेको हो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएको छ । तेजावी सुन भने प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्यमा समेत गिरावट आएको छ ।
आइतबार १ हजार २ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार र भएको चाँदी सोमबार १ हजार २ सय ६५ रुपैयाँ कायम भएको हो ।