• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

एमाले महासचिव पाेखरेल काेराेना संक्रमित

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण भएको छ । पोखरेलले फेसबुकमार्फत आफू संक्रमित भएको जानकारी गराएका हुन् ।

‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन,’ उनले भनेका छन्, ‘अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।’