![](https://hulaksanchar.com/wp-content/uploads/2022/02/kp-sharma-oli-.jpg)
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेबहादुर देउवाकाे दैलाे ढुकेर बसेकाे भनी टिप्पणी गरेका छन् ।
शुक्रबार आयाेजित पार्टी प्रवेश कार्यक्रममा ओलीले यस्ताे टिप्पणी गरेका हुन् । उनले अहिलेकाे कम्युनिष्ट आन्दाेलन भित्रकाे मुख्य समस्या भनकाे ‘नामका बामपन्थी कामका दक्षिणपन्थी’ भएकाे पनि बताए । उनले अराजनीतिक स्वार्थी प्रवृत्ति पनि बामपन्थी आन्दाेलनमा देखिन लागेकाे र यसबाट आफूहरु जाेगिनपर्ने बताए ।
उनले अहिलेकाे गठबन्धन सरकारकाे बारेमा पनि टिप्पणी गरे । उनले सरकारकाे जन्म संसदमा हुने हाे तर अहिलेकाे सरकार त कहाँबाट जन्म्याे जन्म्याे भनी ठट्याैलीसमेत गरे ।
हेर्नुहाेस् भिडियाे :