• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

कति छ सुनचाँदीकाे मूल्य ?

काठमाडाैं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर छ ।

साेमबार सुन प्रति तोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आइतबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो । साेमबार चाँदी १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।