• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

कुशल भुर्तेलकाे अर्धशतक

काठमाडौं । कुशल भुर्तेलले फिलिपिन्सविरुद्ध अर्धशतक पूरा गरेका छन् ।

ओमानमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा कुशलले अर्धशतक पूरा गरेका हुन् । कुशलले ३२ बलमा ९ चाैका प्रहार गरी अर्धशतक पूरा गरेका हुन् ।

टी २० आईमा कुशलको यो पाँचौँ अर्धशतक हो । टस हारेर ब्याटिङ गरिररहेकाे नेपालले २ विकेट गुमाएर १०० रन पूरा गरिसकेकाे छ ।