• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

ओमानविरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । ओमानमा जारी आईसिसी टी-२० विश्वकप क्रिकेट छनोटअन्तर्गतकाे खेलमा नेपालले ओमानविरुद्ध फिल्डिङ गरिरहेकाे छ ।

सेमिफाइनलमा पराजित भएका दुवै टोली तेस्रो स्थानका लागि भिड्न लागेका हुन् । टस जितेर ओमानले ब्याटिङ गरिरहेकाे छ ।

अन्तिम चारमा नेपालले यूएई र ओमानले आयरल्यान्डसँग हार ब्यहोरेपछि विश्वकपमा छनोट हुन असफल भएका थिए ।