• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

काठमाडाैं मतगणना : कति छ उपमेयर सुनिता डंगाेलकाे मत ?

काठमाडौं । पछिल्लाे अपडेट अनुसार काठमाडौंको उपप्रमुख उम्मेदवार एमालेकी सुनिता डंगोलले १६ हजार ९२ मत प्राप्त गरेकी छन् ।

उनले प्राप्त गरेकाे मत निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठको भन्दा १० हजार ९२५ मतले बढी हो ।

श्रेष्ठले ५ हजार १६७ मत ल्याएका छन् ।