• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

फेरि प्रधानमन्त्री भएर देखाउन ओलीलाई प्रचण्डकाे चुनाैती

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् ।

शनिबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले ओली माओवादी केन्द्रको वैशाखी टेकेर प्रधानमन्त्री भएको टिप्पणी पनि गरे।

उनले भने, ‘पहिलो पटक पनि माओवादी केन्द्रको वैशाखी टेकेर भएको हो, दोस्रा पटक पनि भएको हो । अब भएर देखाउनुस् त मानौंला, अबको चुनावपछि ।’