• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न २३ निर्णय

काठमाडौं । जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन बिदाको व्यवस्थालाई हटाउने लगायतका निर्णय गरेको छ।

त्यस्तै, बैठकले नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई हटाउने निर्णय गरेको छ ।

यस्ता छन् बैठकका २३ निर्णय :