• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

महंगी र भ्रष्टाचारविरुद्ध एमालेको प्रदर्शन (फोटोफिचर)

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल एमालेले महंगी र भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । सरकारले महंगी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै एमालेले सोमबार काठमाडौंमा प्रदर्शन गरेको हो ।