काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
शनिबार बिहान भएको भेटमा समसामयिक राजनीतिका विषयमा कुराकानी भएको छ ।
भेटका क्रममा दुई पार्टी एकिकरणको विषयमा पनि छलफल भएको छ ।