काठमाडाैंकाे बसन्तपुरमा हाेलीकाे राैनक (फाेटाेफिचर)

काठमाडाैं । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ ।

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ ।

होली एक–आपसमा विभिन्न रङ्ग तथा अबिर लगाएर मनाउने चलन छ । काठमाडाैंकाे बसन्तपुरमा देखिएकाे दृश्य :

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१