काठमाडाैं । काठमाडौं उपत्यकाका केही डाँडामा हिउँ परेको छ ।
चन्द्रागिरी, फूलचोकीलगायत डाँडामा आज मध्यान्ह हिउँ परेको हो । हिउँ परेको तस्विर चन्द्रागिरी हिल्स लिमिटेडले आफ्नो फेसबुक पेजमार्फत शेयर गरेको छ ।
हेर्नुहाेस् तस्बिर :