राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ ।

भूकम्पका कारण मुलुकको वर्तमान परिस्थिति असहज रहेको कारण राष्ट्रपतिको भ्रमण स्थगित भएको हो ।

२२ कात्तिकमा फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति त्यसतर्फ जाने त्यहाँबाट जर्मनी र इटाली भ्रमणमा जाने तय भएको थियाे ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७