
काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिवियाविरुद्ध आशिफ शेखले अर्धशतक प्रहार गरेका छन् ।
५५ बलमा एक छक्का र ८ चौका मद्दतमा उनले ५० रन पूरा गरेका हुन् । ४७ रनका साथ स्ट्राइकमा रहेका उनले १६.५ ओभरमा छक्का छक्का प्रहार गरेसँग ५३ रन पुर्याएका हुन् ।
अहिलेसम्म नेपाल तीन विकेट गुमाएर खेलिरहेको छ । शेख र कुशल मल्लले नेपालको इनिङ सम्हालिरहेका छन् ।