
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट १५ जेठको दिउँसो १ बजे प्रस्तुत हुने भएको छ ।
प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसको विरोधकाबीच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएसँगै सभामुख देवराज घिमिरेले बजेट वक्तव्य प्रस्तुत गर्न १५ जेठको दिउँसो १ बजे बैठक बोलाएका छन् ।
अर्थमन्त्री बर्षमान पुनले बजेट भाषण गर्नेछन्।