बजेट पास गर्न मन्त्रीपरिषद बस्यो

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

आजको बैठक आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत गर्नको लागि बैठक बसेको हो ।

मन्त्रिपरिषदको बैठक सकिएपछि संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१