माल्दिभ्सका राष्ट्रपति र मरिससका प्रधानमन्त्री दिल्लीमा, मोदीको सपथग्रहणमा सहभागि हुने

दिल्ली । मरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथ दिल्ली पुगेका छन् । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मोइज्जु पनि दिल्ली आएका छन् । दुवै नेता नरेन्द्र मोदीको सपथ ग्रहणमा सहभागी हुनेछन् ।

नवनियुक्त प्रधानमन्त्री मोदीलाई बधाई दिनको लागि विभिन्न देशका प्रमुखहरु दिल्ली आउने क्रम जारी छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालपनि आज दिउँसो आउने छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१