नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । संसद् बजेटमाथिको छलफल सकिएर पारित गर्ने तयारी भइरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

संघीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे दलको बैठक बस्ने नेताहरुले बताएका छन् । त्यसअघि दिउँसो २ संसदीय दल कार्यसमितिको बैठक बस्नेछ ।

आजको बैठकमा बजेट पातिर गर्ने विषयमा छलफल हुने सांसदहरूले बताएका छन् ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१