• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

सानोठिमीस्थित भैरव वाहन गुल्ममा कुकुर तिहार

काठमाडौं । कुकुर तिहारको अवसरमा नेपाली सेनाले भक्तपुरको गठ्ठाघरस्थित भैरव बहान गुल्ममा पालिएका कुकुरको पूजा गरेको छ ।

बिहीबार कुकुर तिहारका दिन कुकुरलाई मनपर्ने खाना खान दिएर फूलमाला लगाइ पूजा गरेको हो ।सेनाले उमेर र काम गर्ने क्षमताका आधारमा छनोट गरी डग केनलबाट शान्ति मिसनमा कुकुर पठाउने गरेको छ ।