• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं । कालिमाटी तरकारी बजारले बिहीबारका लागि फलफूल र तरकारीको मूल्य सार्वजनिक गरेको छ । जसमा आज थोकमा ठूलो गोलभेंडा प्रतिकिलो ५५ रुपैयाँमा बिक्री भएको छ ।

यस्तै सानो गोलभेंडा १९.३३, रातो आलु ३४, सुकेको प्याज ७४, गाजर लोकल ३०, गाजर तराई २५, बन्दा लोकल १०, बन्दा तराई १०, बन्दा नरिवल १०, स्थानीय काउली १२.३३, स्थानीय काउली ज्यापु १७.६७, तराई काउली १२.३३, सेतो मुला २०, लाम्चो भान्टा २०, डल्लो भान्टा ४५, मटरकोशा ४५, घिउ सिमी लोकल ३५, घिउ सिमी हाइब्रीड ३५, घिउ सिमी राजमा १०५, टाटे सिमी ४० र तिते करेला १२५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

लौंका ५५, चिचिण्डो ११५, पाकेको फर्सी ४५, हरियो फर्सी लाम्चो १०, हरियो फर्सी डल्लो १०, भिण्डी १०५, बरेला ३५, पिडालु ८५, स्कुस ३५, रायो साग १२.३३, पालुङ्गो साग ३५, चमसुर साग ४५, तोरीको साग २२.३३, मेथीको साग ४५, प्याज हरियो २५, बकुला ६५, तरुल ७५, कन्ये च्याउ ९०, डल्ले च्याउ ३७६.६७, राजा च्याउ २९०, सिताके च्याउ ८५०, ब्रोकाउली २५, बन्दा रातो ५५, जिरीको साग ६५, सेलरी ३५०, पार्सले ६५०, अदुवा ११५, भेडे खुर्सानी ६५ र नेपाली लसुन २९० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तै स्याउ(झोले) १९०, स्याउ(फूजी) २७६.६७, केरा १४५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । कागती १५५, अनार ३१०, अंगुर(हरियो) १५०, अंगुर(काला)े २५० सुन्तला (नेपाली) १८० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।