• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

एमाले नेता केशर छन्त्यालसहित १३ जना माओवादी केन्द्रमा प्रवेश

  • २०८२ जेठ ८, बिहीबार १५:३३

काठमाडौँ । नेकपा एमालेका गण्डकी प्रदेश सदस्य केशर छन्त्याल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

बिहीबार बागलुङको ढोरपाटन नगरपालिकामा आयोजित कार्यक्रममार्फत छन्त्यालसहित विभिन्न पार्टी परित्याग गरेका १३ जना नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

उनीहरूलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिक रूपमा पार्टीमा स्वागत गरेका छन्।

  • २०८२ जेठ ८, बिहीबार १५:३३