• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

गणेश नेपाली प्रकरणपछि सडकबाट हराएका नगर प्रहरी फेरि फर्किए सडकमा (तस्विरहरू)

गणेश नेपाली मृत्यु प्रकरणपछि सुरक्षा जोखिमकाे कारण देखाउँदै सडकबाट हटेका काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरू पुनः आफ्नो कार्यक्षेत्रमा फर्किएका छन्।

नगर प्रहरीको अनुपस्थितिले महानगरका न्यूरोड लगायतका अन्य क्षेत्रमा अव्यवस्थित पार्किङ र फुटपाथ अतिक्रमण फेरि बढेपछि उनीहरूलाई पूर्ण रूपमा फिल्डमा परिचालन गरिएको हो ।