• २०८३ असार ५
  • 2026 June 19, Friday

संसद् अवरोध अन्त्य गर्न सत्ता–प्रतिपक्षबीच २ बुँदे सहमति

काठमाडौं । सत्तापक्ष र विपक्षबिच संसद् अवरोध खुलाउन २ बुँदे सहमति भएको छ ।

शुक्रबार सत्तापक्षका तर्फबाट मुख्य सचेतक महेश बर्तौला र विपक्षका तर्फबाट माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सहमतिमा हस्ताक्षर गरेका छन्।

सहमति पछि १३ गतेदेखि अवरुद्ध बैठक आजैदेखि खुल्ने नेताहरुको भनाई छ । यद्यपि, रास्वपाले भने सहमतिमा हस्ताक्षर गरेको छैन । cc