• २०८३ असार ५
  • 2026 June 19, Friday

उच्चस्तरीय संसदीय छानबिन नभएसम्म आन्दोलन जारी रहने रास्वपाको चेतावनी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय उच्चस्तरीय छानबिन नबनेसम्म आफूहरूको आन्दोलन जारी रहने बताएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै रास्वपाका प्रवक्ता मनिष झाले संसदीय उच्चस्तरीय छानबिन नबनेसम्म आफूहरूको आन्दोलन जारी रहने बताएका हुन् ।