बुटवल । लुम्बिनी प्रदेशसभाको आज दिउँसो ३ बजे बस्ने भनिएकाे बैठक २ घण्टा पछाडि सारिएको छ ।
३ बजे बस्ने भनिएको बैठक विशेष कारणवश साँझ ५ बजेका लागि तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सचिवालयले एक सूचना जारी गर्दै बैठक ५ बजे बस्ने जनाएको हो । आजको प्रदेशसभा बैठकमा सरकारले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।