
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणा अदालतमा उपस्थित भएका छन् । आज बिहान उनी काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका हुन् ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणा अदालतमा उपस्थित भएका छन् । आज बिहान उनी काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका हुन् ।
तीनकुनेमा गत चैत १५ गते भएको राजावादी प्रदर्शन उग्र बनेपछि राणा पक्राउ परेका थिए । उनी २१ दिन हिरासतबाट उपचार प्रयोजनार्थ हाजिरी जमानीमा रिहा भएका थिए ।
उनलाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा सजाय हुन माग दाबी लिइएको छ ।