प्रतिनिधिसभाको बैठक साढे चार बजेपछि सुरू

काठमाडौँ । प्रतिनिधि सभा बैठक साढे चार बजेपछि मात्रै बस्ने भएको छ । मंगलबार आधा घण्टाका लागि स्थगित भएको बैठक साढे चार बजेपछिमात्रै बस्ने भएको हो ।

यसअघि बसेको बैठकमा रास्वपाले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित भएको घोषणा गरेका थिए ।

उक्त समयमा बैठक बस्न नसकेपछि संघीय संसद सचिवालले प्रतिनिधि सभा बैठक सुचना टाँसेर साढे चार बजे बस्ने जानकारी दिएको हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१