• २०८३ असार ४
  • 2026 June 18, Thursday

नेकपा एसका सांसद थापाद्वारा सदनमै बजेट पुस्तिका च्यातियो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले सदनमै बजेट पुस्तिका च्यातेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले ल्याएको बजेट र भौतिक मन्त्रालयको बजेट उल्टो बाटोमा हिँडेको आरोप लगाए ।