• २०८३ असार ४
  • 2026 June 18, Thursday

प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ । आज दिउँसो २ बजे सिंहदरवारमा बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ।

नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको बैठक बस्न लागेको हो ।

बैठकमा संक्रमणकालीन न्यायबारे छलफल हुने बताइएको छ ।