• २०८३ असार ४
  • 2026 June 18, Thursday

संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सुरु

काठमाडौँ ।  प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सुरु भएको छ ।

प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम बैठकमा सांसदहरुले प्रधानमन्त्रीसँग सवालजवाफ गर्नेछन् ।