राष्ट्रिय सभा बैठक जारी

काठमाडौँ । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक सुरु भएको छ ।बैठक संसद् भवन बानेश्वरमा केही बेर अगाडि सुरु भएको हो ।

बैठकमा ‘खानेपानीमा नागरिकको सहज पहुँच पुर्‍याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१