• २०८३ असार २९
  • 2026 July 13, Monday

पूर्वराष्ट्रपति भण्डारी ओलीसँग भेटवार्ताका लागि च्यासल प्रस्थान

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल जाने तयारी गरेकी छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सचिवालयका अनुसार दिउँसो ३ बजे च्यासल जाने तयारी छ ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न च्यासल जान लागेकी हुन् ।