• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

तस्बिरमा हेर्नुहोस् प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा

काठमाडौं । नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारसहितको प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ ।

आइतबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित एकता कार्यक्रमबाट नयाँ पार्टीको घोषणा गरिएको हो। पार्टीको चुनाव चिह्वन आँखा रहेको छ ।