• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

नेपाली कम्युनिस्ट पार्टीमा थप ४ समूह समाहित, हेर्नुहोस् तस्बिरहरु

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीमा विभिन्न चार वटा दलका समूहहरू समाहित भएको छ ।

काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमकाबीच शीर्ष नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल लगायतले उनीहरूलाई पार्टीमा स्वागत गरेका छन् ।

जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा (वहुमत) विद्रोही समूह, नेकपा विद्रोही समूह नेपाली कम्युनिस्ट पार्टीमा  समाहित भएका हुन्।