• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

यस्तो छ एमालेको ११ औँ महाधिवेशनको तयारी (तस्विरहरु)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीमा अस्थायी संरचना निर्माण काम तीव्र गतिमा भइरहेको छ ।

शनिबार उद्घाटन हुने महाधिवेशनका लागि मञ्च निर्माण, शौचालय लगायतका आवश्यक अस्थायी संरचनाहरु निर्माण भइरहेको छ ।