काठमाडौं । नेकपा (एमाले)को महाधिवेशनमा ३६ जना प्रतिनिधि मतदान गर्नबाट छुटेका छन् ।
उनीहरू तोकिएको समयभित्र मतदानस्थलमा प्रवेश नगरेका कारण मतदान गर्नबाट छुटेका हुन् ।
नयाँ नेतृत्व चयनका लागि २२६३ प्रतिनिधि चयन भएका थिए । तर, शतप्रतिशत भोट खसेन । २२२७ मत मात्र खसेको छ ।
यि हुन् अनुपस्थित ३६ प्रतिनिधि
१.कृष्णमाया भुजेल
२. लक्ष्मी यादव
३. शत्रुधनप्रसाद सिंह
४. राजेन्द्र प्रसाद यादव
५. अंशु आनन्द
६. मनोजकुमार गुप्ता
७. विजय कापर
८. जितेन्द्र चौधरी
९. दानबहादुर विक
१०. बब्लु सिवाकोटी
११. सिर्जना नेपाली
१२. अशिम कोइराला
१३. दिनेशकुमार बास्तोला
१४. बालुका बेलबासे
१५. गिरिराज बेलबासे
१६. राजेन्द्र अर्याल
१७. मिना पोखरेल
१८. तेजकुमार विक
१९. पल्लवराज भट्ट
२०. तिलक रिजाल
२१. गोमा नेपाली
२२. बसन्त नम्वाङ
२३. मुकुन्द न्यौपाने
२४. बालकृष्ण काउछा मगर
२५. ब्रिजेश गुप्ता
२६. राजकुमार गुप्ता
२७. हरिबहादुर राजवंशी
२८. पोष्टकुमार नेपाल
२९. सरस्वती गौतम
३०. सर्वतलाल राजवंशी
३१. प्रदीप प्याकुरेल
३२. समीर नेपाल
३३. रचना राजोपाध्याय
३४. अशोक केसी
३५. घनश्याम कोइराला
३६. सञ्जीव रोकाहा