• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

अपडेट : एमाले पदाधिकारीका कसले पाए कति मत ? (सूचीसहित)

काठमाडाैँ । नेकपा (एमाले)को महाधिवेशनमा भएको चुनावमा अध्यक्ष पदमा केपी शर्मा ओलीले अग्रता बढाएका छन् ।

पछिल्लो मतपरिणामअनुसार ओलीले ८४३ मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार ईश्वर पोखरेल २९६ मत प्राप्त गरेका छन् ।

त्यस्तै, महासचिवमा शंखर पोखरेलले मतान्तर बढाएका छन् । उनले ६१३ मत प्राप्त गर्दा अर्का उम्मेदवार सुरेन्द्रप्रसाद पाण्डे ५२६ मत प्राप्त गरेका छन् ।

यस्तो छ ताजा अवस्थामा मतपरिणाम

अध्यक्ष 

केपी शर्मा ओली : ८४३
ईश्वर पोखरेल : २९६

उपाध्यक्ष

अरुण नेपाल : २२३
गुरु प्रसाद बराल : ५८५
गोकर्ण राज विष्ट : ७१३
टकं प्रसाद कार्की : १८६
पर्शुराम मेघि गुरुङ्ग : ३३४
पृथ्वी सुव्वा गुरुङ : ९००
भीम प्रसाद आचार्य : १४३
रघु जी पन्त : ६१७
रामबहादुर थापा बादल : ७७४
विन्दा पाण्डे : ४७४
विष्णु प्रसाद पौडेल : ८४६

महासचिव

शंकर पोख्रेल : ६१३
सुरेन्द्र प्रसाद पाण्डे :५२६

उपमहासचिव

आनन्द प्रसाद पोख्रेल : ३३४
योगेश भट्टराई : ७०९
रघुविर महासेठ : ६८९
राजेन्द्र प्रसाद गौतम : १४०
लेखराज भट्ट : ७३४
विष्णु प्रसाद रिमाल : ५४०
वैजनाथ चौधरी : २७१

सचिव

अग्नि प्रसाद खरेल : ३७७
इन्द्रलाल साप्कोटा : २०९
कर्णबहादुर थापा : ४४४
कृष्ण गोपाल श्रेष्ठ : ३२५
खगराज अधिकारी : ६८०
गोकुल प्रसाद बास्कोटा : ५२८
छविलाल विश्वकर्मा : ७६९
ठाकुर प्रसाद गैरे : ४६२
पद्मा कुमारी अर्याल : ७७८
पुर्सोतम पौडेल : २३०
पेम्वा लामा : २५५
भानुभक्त ढकाल : ५५२
महेश बस्नेत : ७८३
यमलाल कडेल : ६२६
रचना खड्का : ४५९
राजन भट्टराइ : ५८१
लाल बाबु पण्डित : ३९९
विनोद प्रसाद ढकाल : ३५५
शेरधन राई : ७६७
हिक्मत कुमार कार्की :६७२