• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

तस्विरमा हेर्नुहोस् माइतीघरमा प्रदर्शनमा उत्रिएका ‘जेनजी’

काठमाडौं । मिराज ढुंगानालगायत ‘जेनजी’ प्रदर्शनमा उत्रिएका छन् । आन्दोलनको घोषणा गर्दै सोमबार काठमाडौंको माइतीघरमा उनीहरूले प्रदर्शन गरिरहेका छन् ।

ढुंगानाको नेतृत्वमा भइरहेको आन्दोलनमा प्रहरीले व्यापक धरपकड गरेको छ । निकोलस भुसालसहितका अभियन्ताहरूलाई पक्राउ गरिएपछि मिराजसहितका आन्दोलनकारी पनि सामूहिक गिरफ्तारी दिने प्रयासमा छन् ।