• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

तस्बिरमा हेर्नुस् रास्वपाको वृहत् राजनीति समायोजन घोषणा सभा

थरुहट रथारुवान क्षेत्रका विशेष नेतृत्व, अभियन्ताहरु र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको वृहत् राजनीतिक समायोजन घोषणा सभा सुरु भएको छ ।

काठमाडौंको सभागृहमा आयोजित एक कार्यक्रमकाबीच रास्वपाका सभापति रवि लामिछाने र अन्य अभियन्ताहरुको उपस्थितिमा वृहत् राजनीतिक समायोजन घोषणा गर्न लागिएको हो ।