• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला ३५ निर्णयहरु

काठमाडौं । नेपाल सरकारले पुस ११ र २१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पुस ११ र २१ गते बसेको मन्त्रिपरिषद् बैठकको ३५ निर्णयहरु एकसाथ सार्वजनिक गरेको हो ।

यस्ता छन् पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू :

साथै, पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू यसप्रकार छन् :